Story » My Struggle, My Life !
सानो उमेरमै मैले मेरो बुबा गुमाएँ । मेरा ४ जना सन्तान छन्। दुई छोरा बिबाह लगतै म र मेरश्रीमतीलाई छोडेर गए ।अहिले सानै देखि गरेको काम चिया पसल चलाउदै जीवन बिताउदै छु ।
I lost my father at an early age and I look after my family through a tea shop. I have Four Children.My two sons abandoned me after getting married.